खर्बपति चौधरी नेता बनेपछि... ‘मै पनि बने नेता, लौ दिनुस् है भोट !’

निर्माण सञ्चार, पोखरा । खर्बपति विनोद चौधरी एकाएक काँग्रेस पार्टी प्रवेश गरेपछि आफू राजनीतिमा लागेको बताउन थालेका छन् ।

नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभामा पोखरा अमरसिंह चोकमा सम्बोधन गर्दा उनी सभापति देउवा भन्दा फरक देखिए ।

उनले कुनै पनि दललाई गाली गरेर नभई आफ्नो एजेन्डा दिएर चुनाव जित्नु पर्ने बताएका छन् ।

 

___

तस्वीर, निर्माण सञ्चार ।

 

...

बुधबार, १३ मंसिर, २०७४

 

प्रतिक्रिया

Related