आउलाकि हाम्रा पनि दिन, ठड्याएँ है घर काडेरै भएपनि ऋण !

निर्माण सञ्चार, काठमाडौं । भूकम्प पछि ढलेको घर ३ वर्ष पुग्नै लाग्दा ठडिदै छन् ।

सिन्धुपाल्चोक, भोटेचौर– ज्योतिष गाउँ (मेलम्ची नगरपालिका–२) का नारायण खतिवडाले सरकारले दिएको भूकम्प प्रतिरोधी घरको नमूना अनुसार बनाएको घर ।

सरकारले दिएको दोस्रो कित्ता अनुदान पछि घरले आकार लिन लागेको उनले बताए । तर सरकारले दिएको पैसाले घर ठड्याउन नसकिने उनको अनुभव छ ।

उनले भने, ‘घर बनाउने दिन गएजस्तै लाग्यो । सरकारले ३ लाख दिने भनेको त दुई किस्तासम्म रकम पाइयो तर घर पूरा नहुँदै ५ लाख भन्दा बढी खर्च भइसकेको छ । गरिबले त ओढार तिर जाने दिन आएछन् कि जस्तो लाग्छ दाजु ।’

 

 

...

शुक्रबार, १५ मंसिर, २०७४

 

प्रतिक्रिया

Related