नेपाली समय: ०८:३६:५२ बिहान
वि.सं २०८३ जेठ २५   सोमवार

नेप्सेमा हरियाली देखिदैः १०.८२ अंकले बढ्यो !

निर्माण सञ्चार, २७ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको अन्तिम दिन आज (बिहीबार) बढेको छ । सो दिन नेप्से १०.८२ अंकले बढेको हो । जहाँ १ हजार ७ सय १८ दशमलव ४९ विन्दुमा कायम हुन पुगेको छ । 

बढेअनुसार ४ अर्ब २५ करोड ६४ लाखको कारोबार भएको छ नेप्सेले जनाएको छ।  आज कारोबार भएका समूहमध्ये ७ वटा समूह ओरालो लागेका छन् । बाँकी ५ वटा समूहको उकालो यात्रा बनेको छ ।


०००



प्रकाशित: २०७७ कार्तिक २७
November 12th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार