नेपाली समय: १२:५६:५२ राती
वि.सं २०७६ भाद्र ३०   सोमवार

कम तौलको सिमेन्ट बेच्ने पलसमा शिलबन्दी

निर्माण सञ्चार, काठमाडौं|| तोकिए भन्दा कम तौलको सिमेन्ट बेच्ने हार्डवेयर पसलमा सरकारी अनुगमन टोलीले शिलबन्दी गरेको छ ।

अनुगमन टोलीले काठमाडौं ढुंगेधारमा रहेको संस्कार ट्रेडिङ पसलमा शिलबन्दी गरेको हो । नापतौल तथा गुणस्तर विभागले गरेको अनुगमन पछि सिमेन्टमा ४ किलोदेखि ८ किलोसम्म घटी सम्म तौल कम रहेको पाएको थियो ।

सो पसलमा एक सय ७ बोरा विभिन्न ब्रान्डका सिमेन्टसहित पसलका शिलबन्दी गरिएको छ ।

 

...

मंगलबार, ३ साउन, ०७४



प्रकाशित: २०७४ साउन ३
July 18th 2017

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार