नेपाली समय: १२:५८:३९ राती
वि.सं २०७६ भाद्र ३०   सोमवार

युनाइटेड सिमेन्टको अफर– १५ बोरा किन्दा एक बोरा सित्तैमा

निर्माण सञ्चार, काठमाडौं|| केएल दुगड ग्रुपबाट उत्पादित युनाइटेड सिमेन्टले १५ बोरा सिमेन्ट किन्दा एक बोरा सित्तैमा दिने भएको छ ।

छोटो समयमा नै उपभोक्तामाझ लोकप्रिय युनाइटेडले आफ्ना ग्राहकलाई लक्षित गर्दै एक बोरा सित्तैमा दिने योजना ल्याएको हो ।

हरेक १५ बोरा युनाईटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउन सकिने ब्रान्ठ एन्ड प्रमोसन हेड सुभास खतिवडाले जानकारी दिए ।

ललितपुरको लेले स्थित आफ्नै चुनढुङ्गा खानी र धादिङको नौबिसेमा फ्याक्ट्री रहेको यस उद्योगले अत्याधुनिक रोटरी क्लिङ्क प्रविधिबाट उत्पादन गर्दै आएको छ।

 

...

बिहीबार, १५ असार, ०७४



प्रकाशित: २०७४ आषाढ १५
June 29th 2017

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार