नेपाली समय: ०८:१७:३४ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

ऐतिहासिक बाजं पाटी निर्माणको लागि सनराइज बैंकले दियो १० लाख सहयोग

निर्माण सञ्चार, काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा खोकनाको रुद्रायणी मन्दिर परिसरमा रहेको बाजं पाटीको पुर्णनिर्माणको लागि रु १० लाख सहयोग गरेको छ ।

सोमबार खोकनाको रुद्रायणी मन्दिरमा रहेको बाजं पाटीमा एक कार्यक्रमका अतिथिका रुपमा ललितपुर क्षेत्र नं ३ का माननीय सासंद पम्फा भुसाल रहनुभएको उक्त्त कार्यक्रमा जीवन खड्का, राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन लगायत बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नँया वर्ष २०७६ सालको शुभकामना आदान प्रदानको उक्त्त कार्यक्रमको क्रममा बाजं पाटी पुर्णनिर्माणका निम्ति सामाजिक उत्तरदायित्व अन्त्तर्गत  सनराइज बैंक लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको थियो ।

... 

बुधबार, ०४ बैशाख, ०७६



प्रकाशित: २०७६ बैशाख ४
April 17th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार