नेपाली समय: ०१:४०:४० बिहान
वि.सं २०७६ जेठ १३   सोमवार

‘आयो आयो गोर्खाली’ भन्दै यसरी चर्काउँदै छन्, दार्जिलिङमा नेपाली भाषीले आन्दोलन (हेर्नुहोस्, भिडियो)

निर्माण सञ्चार, काठमाडौं|| ‘गोर्खाल्यान्ड’को माग गर्दै पश्चिम बंगालका नेपाली भाषीले आन्दोलनलाई चर्काउँदै लगेका छन् ।

नेपालको संविधानले गर्दै नगरेको विभेदलाई कृत्रिम रुपमा देखाएर यहाँ नाकाबन्दी र हिंसा भड्काउने तर, दार्जिलिङमा नेपालीभाषी बिरुद्ध सेना परिचालन गर्ने भारतीय प्रबृत्तिको नेपाली नागरिकले समेत सो आन्दोलनको समर्थन गर्दै आएका छन् ।

नेपालको संविधान विरुद्ध प्रयोजित रुपमा भइरहेको हिंसात्मक गतिविधिलाई अधिकारको आन्दोलन भन्ने तर, दार्जिलिङमा नेपाली भाषा संस्कृतिको जगेर्ना गर्न शान्तिपूर्ण अभियान विरुद्ध भारतले सेना परिचालन गर्दै आएको छ । उनीहरुको आन्दोलनको भाषा पूर्णतय नेपालीमै छ ।

हेर्नुस्, भिडियो

 

 

 

 

.....

 

 

आइतबार, २ जेठ, ०७४



प्रकाशित: २०७४ जेठ २८
June 11th 2017

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार