नेपाली समय: ०८:१६:०७ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

आइतबार काठमाडौं उपत्यकालाई मात्रै किन दिइयो बिदा ?

निर्माण सञ्चार, २४ जेठ, काठमाडौं । आइतबार मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेको भन्दै सरकारले उपत्यकामा मात्र सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईद्वारा जारी सूचनामा रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले बिदा दिइएको उल्लेख छ ।

 


 

०००
 



प्रकाशित: २०७६ जेठ २४
June 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार