नेपाली समय: १२:५७:२६ राती
वि.सं २०७६ भाद्र ३०   सोमवार

खसीबोकाको मूल्य दशैंमा झनै महँगिने

काठमाडौं। सरकारले खसीबोकाको आयातमा रोकलगाएसँगै बजारमा मूल्य आकासिएको छ । कारोबारका अनुसार नजिकिँदो दशैंमा महँगी बढ्ने देखिएको छ ।

पशु बधशाला तथा मासु जाँच ऐनलाई कडाइका साथ कार्यान्वयन गरी मापदण्ड नपुगेका खसीबोकाको आयात बन्द गरेपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको कारोबार समाचारमा उल्लेख छ ।

आयातमा रोक लगाएसँगै पछिल्लो एक महिनामा जिउँदो खसीको मूल्य प्रतिकिलो २ सय रुपैयाँ बढेको छ ।



प्रकाशित: २०७६ भाद्र ९
August 26th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार