नेपाली समय: ०६:५१:२० बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

योग्य व्यक्तिका लागि अफरः निर्माण मिडियामा जनशक्ति मागबारे सूचना

निर्माण सञ्चार/निर्माण मिडिया नेटवर्क । यस मिडिया हाउसका लागि निम्न सूचना अनुसारको जनशक्ति आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक व्यक्तिले सम्बन्धित मिडियाको इमेल मार्फत् आफ्नो वायो डाटा तथा फोन सम्पर्क– मार्फत् जानकारी लिन सक्नु हुने छ । 

 

सूचना प्रकाशित मितिले ७ दिन भित्रमा योग्यताको प्रमाण पत्र सहित सम्पर्क गरिसक्नु हुन हार्दिक अनुरोध गरिन्छ ।

प्रशासन

निर्माण मिडिया नेटवर्क

मितिः १७ भदौ, ०७६



प्रकाशित: २०७६ भाद्र १८
September 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार