नेपाली समय: ०५:२७:२७ बिहान
वि.सं २०७६ मंसिर ६   शुक्रवार

गणित समाजको परियोजना लेखन कार्याशाला हुने

निर्माण सञ्चार, २५ भदौ, काठमाडौं । नेपाल गणित समाजले पहिलो पटक परियोजना लेखन कार्याशाला गोष्ठी गर्ने भएको छ । 
यही भदौ २७ गतेदेखि ३० गतेसम्म भक्तपुरको नगरकोटमा हुने उक्त कार्यशालामा विभिन्न विश्वविद्यालय र तिनका गणित तथा विज्ञान संकायका प्राध्यापक, विद्यार्थीहरु सहभागी हुने जनाएको छ ।

समाजले इच्छुक सबैमा सहभागिताका लागि सम्पर्क गर्न समेत भनेको छ । 

कार्यतालिका निम्नानुसार रहेको छ–
 

https://drive.google.com/file/d/11A_BkcfZVs_nuALQn59fgFRmWU6u5xay/view?ts=5d78dcab  

०००



प्रकाशित: २०७६ भाद्र २५
September 11th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार