नेपाली समय: ०६:२८:०१ बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

कुन कुन टिम भए ग्लोबल टी-२० बिश्वकपमा छनोट ?

निर्माण सञ्चार, १४ कात्तिक, काठमाडौं । सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकप क्रिकेटको लागि ग्लोबल छनोटबाट जाने ६ टिमको टुंगो लागेको छ ।

 उक्त्त बिश्वकपमा खेल्ने टिमहरु आयरल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, पपुवा न्युगिनी, स्कटल्यान्ड र ओमान रहेका छन् ।

 

OOO



प्रकाशित: २०७६ कार्तिक १४
October 31st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार