नेपाली समय: ०१:४७:५७ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

विमानस्थलबाट व्यवसायी तथा विपश्यना गुरु रुपज्योति पक्राउ

निर्माण सञ्चार, २१ कात्तिक, काठमाडौं । व्यवसायी तथा विपश्यना गुरु रुपज्योति बिह‍ीबार पक्राउ परेका छन्। साँझ ८ बजे उनी राजधानीबाट पक्राउ षरेका हुन्।

सिंगापुरबाट नेपाल फर्किने वित्तिकै काठमाडौँ प्रहरीले पूर्व अर्थ सहायकमन्त्री समेत रहेका रुप ज्योतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँ प्रहरीका अनुसार अपार्टमेन्ट व्यवसाय सम्बन्धी एउटा ठगी मुद्दामा परेको उजुरीको आधारमा रुपज्योति पक्राउ परेका हुन्।



प्रकाशित: २०७६ कार्तिक २१
November 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार