नेपाली समय: ०८:१८:१४ pm
वि.सं २०७७ साउन २४   शनिवार

सनराइज बैंकको खनारमा १२६ औं शाखा विस्तार

निर्माण सञ्चार, १७ मंसिर, काठमाडौं । सनराइज बैंकले सुनसरीस्थित खनारमा १२६औं शाखा संचालनमा ल्याएको छ।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरे ।

हालसम्म सनराइज बैंकले १२६ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १४६ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

 

०००

 



प्रकाशित: २०७६ मंसिर १८
December 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार