नेपाली समय: ०३:१२:०७ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

कोरोना संक्रमितको संख्या पुग्योः ६ हजार ५९१

निर्माण सञ्चार, २ असार, काठमाडौं । नेपालमा कोरोना भाइरसको पछिल्लो २४ घण्टाको अपडेट अनुसार नयाँ थप ३८० संक्रमित थपिएका छन् । 

योसँगै संक्रमितको कुल संख्या ६ हजार ५ सय ९१ पुगेको छ । तीमध्ये १९ जनाको मृत्यु भएको छ भने ११ सय ९८ जना उपचार पछि घर फर्केका छन् ।

मन्त्रालयका अनुसार अहिले देशभरका क्वारेन्टिनमा १ लाख ३७ हजार १४९ जना रहेका छन् ।


पछिल्लो आँकडाले सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएको देखाएको छ ।


०००

सम्बन्धित समाचार 

 

 



प्रकाशित: २०७७ आषाढ २
June 16th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार