नेपाली समय: ०४:१२:१६ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

शुक्रबार थप २२४ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि

निर्माण सञ्चार, १६ साउन,काठमाडौँ ।  पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा  २२४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । हालसम्म मृतकको संंख्या ५४ पुगेको छ । 


०००

०००

 पढौ यो पनि

बिहीबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि



प्रकाशित: २०७७ साउन १६
July 31st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार