नेपाली समय: १२:५६:१२ am
वि.सं २०७७ आश्विन १५   बिहीवार

कोरोनाका कारण सिरहामा २१ वर्षीय युवकको मृत्‍यु

निर्माण सञ्चार, २३ साउन,काठमाडौँ । सिरहामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका एक युवकको मृत्‍यु भएको छ। बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको ति धरानमा मृत्यु भएको छ ।

ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ । युवकको दाह संस्कार नेपाली सेनाले गर्नेछ। यो सहितनेपालमा अहिलेसम्म कोरोनाका कारण मृत्‍यु हुनेको संख्या ६६ पुगेको छ।

 

०००



प्रकाशित: २०७७ साउन २३
August 7th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार