नेपाली समय: ०५:०४:४५ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

पोखराको न्यूरोडमा भीषण आगलागी

निर्माण सञ्चार, २८ साउन, काठमाडौं ।  पोखराको न्यूरोडमा रहेको फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । नवदुर्गा फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका कास्कीले जनाएको छ।

दुईवटा दमकलको सहायताले उक्त आगो निभाउने प्रयास जारी भइरहेको छ।

OOO

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन २८
August 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार