![](https://nirmansanchar.com/storage/public/photos/1/8be7e5cfb97504e28a4b71b9b98f8e88_w1000_h500_cp.jpg)
मारुती सिमेन्ट 'चाँदीको झिलिमिली' योजना
निर्माण सञ्चार, ३ कात्तिक, ०७६, काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक चाँदीको झिलिमिली योजना ल्याएको छ ।
यस योजनाअन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्नेछन्। यो योजना यही कात्तिक १६ गतेसम्मका लागि नेपालभर लागू गरिएको छ।
मारुती सिमेन्ट नेपालकै उत्कृष्ट मानिएको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक रोटरी प्रविधिको ग्रिनफिल्ड प्लान्टद्वारा उत्पादित उच्च गुणस्तरको नम्बर १ ओपीसी सिमेन्ट हो।
यो आईएसओ प्रमाणित तथा नेपाल गुणस्तर चिह्न प्राप्त सर्वाधिक विश्वसनीय ब्रान्डको रुपमा स्थापित भइसकेको छ।
प्रकाशित: २०७६ कार्तिक ३
प्रकाशित: २०७६ कार्तिक ३
October 20th 2019
प्रतिक्रिया दिनुहोस्