नेबुपले समात्न सकेको मौसमः अर्थतन्त्रका समस्या र समाधानबारे ध्यान खिच्ने यो बहस
निर्माण सञ्चार
पूर्वाधार विकासबारे प्रमोद लामिछानेको बुझाइ— ‘न उचित नीति न उचित निर्माण’
निर्माण सञ्चार
विधायन समितिमा एफक्यानले उठाएका सवालः ‘कमिसन कानुन’का लागि आँखा खोल्ने कि सरकार !
अर्थमन्त्री र राष्ट्र बैंक बिच ठुलो खाडल रहेको त छँदैछ तर प्रधानमन्त्री स्वयम्को चाहनामा भएको धरौटी फिर्तासम्बन्धी निर्णय कार्यान्वयन नहुँदा निर्माण उद्योगमा असर परिरहेको व्यवसायीहरु बताउँछन्
नवराज खतिवडा
नेपालकै पहिलो ‘फोहरबाट ऊर्जा’ उत्पादन परियोजना उद्घाटनः दैनिक १२५० केजी बायोग्यासबाट चल्दैछ अब ‘ग्रिन–टेम्पो’
निर्माण सञ्चार
जारी गर्नु पर्ने नयाँ खरिद ऐन, तर किन पटक पटक उठ्ने गर्छ नियमावली संशोधनको कुरा ?
डा. राजेन्द्रप्रसाद अधिकारी
निर्माणका ‘९ विधा’ र आधुनिक नेपालमा सार्वजनिक निर्माणको इतिहास
राज्यले निर्माण सम्बन्धी ऐन कानुनहरु निर्माण मैत्री बनउन नसक्नु र बनाएका ऐन कानुनहरु पनि कडाइका साथ लागु गर्न नसक्दा हाल नेपालको सार्वजनिक निर्माण कार्यहरु अलपत्र अवस्थामा छन् । नेपालमा नेपाली निर्माण व्यवसायी मात्र होइन विदेशका विदेशी निर्माण कम्पनीहरु पनि नेपालको सार्वजनिक निर्माण कार्यहरुमा निरिह देखिएका छन्
निर्माण सञ्चार
एफक्यान २२औं साधारणसभाः ‘कानुन परिमार्जन गरेर निर्माण व्यवसाय सुधार्न सरकार तयार’, कसले के भने ?
काठमाडौं घोषणा पत्र जारी गर्दै महासंघको २२ औं साधारण सभा चैत ३० गते सम्पन्न हुने आयोजक महासंघले बताएको छ । सो साधारण सभामा देशभरबाट एक हजार भन्दा बढी निर्माण व्यवसायीहरू सहभागी छन् । उनीहरु निर्माण उद्योगको वर्तमान समस्याबाट मुक्ति पाउने आशमा महासंघ र सरकारको मुख ताकिरहेका छन्
निर्माण सञ्चार
पूर्वाधार विकासमा नयाँ फड्कोः प्रधानमन्त्रीद्वारा २१० स्थानीय तह केन्द्र जोड्ने सडकको एकैपटक शुभारम्भ
निर्माण सञ्चार
सार्वजनिक खरिद विषयक चिरफारः ‘शिलान्यास, उद्घाटन, निरीक्षण र निर्देशन’
अनावश्यक निरीक्षणको संख्या धेरै हुँदा त्यसले गाडीको ओहोर दोहरको कारण इन्धनको खपत पनि बढाउने नै भयो र धेरैजसो अवस्थामा त्यस्तो इन्धन (र गाडी समेत) आयोजनाले व्यवस्था गर्ने गरेको देखिन्छ। यस्तो निरीक्षण मन्त्रीको स्तरमा हुँदा त सुरक्षाको व्यवस्था र सुरक्षाकर्मीहरुको समेत भ्रमणले बढी बोझिलो बनेको हुन्छ। यस्ता निरीक्षणहरुको भार आयोजनाले चुपचाप (कागज मिलाएर) गरिरहेको नै हुन्छ
डा. राजेन्द्रप्रसाद अधिकारी