नीति तथा कार्यक्रमः शैक्षिक प्रमाणपत्रको आधारमा सुरुवाती पुँजी ‘नगदै’ दिइने
निर्माण सञ्चार, २ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७७–०७८ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने घोषणा गरेको छ ।
सरकारले यस अघिको आवमा घोषणा गरेको नीति तथा कार्यक्रम खासै सफल देखिएको छैन । तर, त्यसलाई सच्याउँदै शैक्षिक प्रमाणपत्रको आधारमा व्यवसाय सुरू गर्न नगद नै दिने भएको हो ।
यस्तो पुँजी उपलब्ध गराउँदा भने व्यक्तिले आफूले लिएको शिक्षासँग सम्बन्धित व्यवसाय गर्न प्रेरित गरिने छ ।
०००
प्रकाशित: २०७७ जेठ २
प्रकाशित: २०७७ जेठ २
May 15th 2020
प्रतिक्रिया दिनुहोस्