नेपाली समय: ०१:०१:३७ अपरान्ह
वि.सं २०७७ कार्तिक ११   मंगलवार

नीति तथा कार्यक्रमः शैक्षिक प्रमाणपत्रको आधारमा सुरुवाती पुँजी ‘नगदै’ दिइने

निर्माण सञ्चार, २ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७७–०७८ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने घोषणा गरेको छ । 

सरकारले यस अघिको आवमा घोषणा गरेको नीति तथा कार्यक्रम खासै सफल देखिएको छैन । तर, त्यसलाई सच्याउँदै शैक्षिक प्रमाणपत्रको आधारमा व्यवसाय सुरू गर्न नगद नै दिने भएको हो । 

यस्तो पुँजी उपलब्ध गराउँदा भने व्यक्तिले आफूले लिएको शिक्षासँग सम्बन्धित व्यवसाय गर्न प्रेरित गरिने छ । 

०००



प्रकाशित: २०७७ जेठ २
May 15th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार