भूकम्प प्रतिरोधी घर बनाउने प्रतियोगिता मेला सुरु,इन्जिनियरले दिए घरका नयाँ मोडेल
उत्कृष्टताको क्राइटेरिया भित्र रहने १४ जना प्रोफेसनल आर्किटेक्ट इन्जिनियर तथा ४ जना विद्यार्थी यस प्रतियोगिताबाट उत्कृष्ट ठहरिने आयोजकले बतायो । सो प्रतियोगिताको उत्कृष्टता जाँच गर्न आवास सम्बन्धी विभिन्न विधाका विशेषज्ञहरु रहेको ११ सदस्यीय निर्णायक समिति समेत को पनि गठन गरिएको छ भने प्रतियोगितमा सहभागीहरुले घरको नमुना, नक्सा र मूल्य समेत राखिदिएका छन् ।
राखिएका घरका नमूनाहरु ४ देखि १० लाख रुपियाँ भित्रमा निर्माण हुने खालका डिजाइन रहेका छन् । रहेको जानकारी गराए ।
प्रकाशित: २०७२ पौष १४
December 29th 2015
प्रतिक्रिया दिनुहोस्