१ हजार बढेर बृद्धभत्ता ३ हजार पुग्यो
बुधबार, १५ जेठ, निर्माण सञ्चार, काठमाडौं । आर्थिक वर्ष ०७६र०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको २ हजार भत्तामा एक हजार रकम बढाइएको हो ।
प्रकाशित: २०७६ जेठ १५
May 29th 2019
प्रतिक्रिया दिनुहोस्