नेपाली समय: ०२:००:०२ बिहान
वि.सं २०८१ चैत्र ३   सोमवार

चित्लाङ केन्द्रबिन्दुः गयो ४.१ म्याग्निच्यूडको भूकम्प, याद गराउँदै वैशाख १२

निर्माण सञ्चार, काठमाडौं । ०७२ वैशाख १२ गते सम्झाउने भूकम्पका परकम्पनहरु अझै गइरहेका छन् । यसैबीच सोमबार बिहान राजधानी काठमाडौं सहित आससाप क्षेत्रमा भूकम्पले धक्का दिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार सोमबार बिहान ९ः१ मा भूकम्पको धक्का महसुस भएको ।

उक्त परकम्पनले चित्लाङ केन्द्रबिन्दु बनाएको छ भने उसको कम्पन ४.१ म्याग्निच्युडको रहेको छ । केन्द्रले यसलाई पनि ०७२ वैशाख १२ कै परकम्पनको संज्ञा दिएको छ ।

बारम्बर गइरहेको भूकम्प धक्काले भने हामीलाई प्रकृति तथा मानवमैत्री पुनर्निर्माण र नवनिर्माणको सन्देश दिइरहेको छ ।

 

 

...

सोमबार, ४ चैत, ०७५

 



प्रकाशित: २०७५ चैत्र ३
March 17th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार