सार्वजनिक यातायातको भाडा १२% ले बढ्यो
निर्माण सञ्चार, ३० जेठ, २०७६ काठमाडौं । असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि भएको छ ।
निर्माण सञ्चारसँगको कुराकानीमा यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले भाडा वृद्धि भएको जनाएका हुन् ।
प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको खनालले बताएका छन् । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको छ ।
OOO
Go to Front Face Coverage, Click here
प्रकाशित: २०७६ जेठ ३०
प्रकाशित: २०७६ जेठ ३०
June 13th 2019
प्रतिक्रिया दिनुहोस्