संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी (LIVE)
निर्माण सञ्चार, २ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिदै छ ।
सरकारको नीति तथा कार्यक्रम कोरोनाका कारण स्वास्थ्य तथा रोजगारी प्रदान गर्नेमा विशेष ध्यान गएको देखिन्छ ।
https://www.youtube.com/watch?v=-HLKo878Ftw&feature=emb_logo
०००
प्रकाशित: २०७७ जेठ २
- नीति कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्कन सक्ने करिब १२ लाख, कोरोनाका कारण देशभित्रै करिब १० लाखको रोजगारी गुमेको र, हरेक वर्ष श्रमबजारमा भित्रिने करिब ५ लाख स्वदेशी जनशक्ति गरी झन्डै २६–२७ लाख जनशक्तिलाई तत्कालै रोजगारी दिनु पर्ने चुनौतीमा वर्तमान सरकार रहेको छ
प्रकाशित: २०७७ जेठ २
May 15th 2020
प्रतिक्रिया दिनुहोस्