‘पार्टी एकताका लागि आफ्नो निर्वाचन क्षेत्र नै छाड्न तयार’को घोषणाले ‘उच्च कद’ बनाएका नेता खगराज अधिकारी !
निर्माण सञ्चार, १९ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी भित्र पछिल्लो संकटको कडी पदका लागि छिनाझम्टी देखिइरहेकै बेला कास्की क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले भने पार्टीको एकता मजबुत बनाउनका लागि आफ्नो निर्वाचन क्षेत्र समेत त्याग गर्न तयार रहेको घोषणा गरेका छन् ।

०००
प्रकाशित: २०७७ बैशाख १९
- अवधि नपुग्दै ‘आफ्नै पार्टीले सरकार छाड्न दबाब’ दिइरहेको यो अशोभनीय दृश्यले ०५१ सालमा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीको अल्पमतको सरकार ढालेको परिदृश्य दोहोराइरहेको आलोचकहरुको भनाइ छ

०००
प्रकाशित: २०७७ बैशाख १९
May 1st 2020
प्रतिक्रिया दिनुहोस्