कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेटः स्वास्थ्य बजेटमा १२ अर्ब बढी (LIVE)
निर्माण सञ्चार, १५ जेठ, ०७६, काठमाडौं । नयाँ आर्थिक वर्षको बजेटमा सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि बजेट व्यवस्थापन गरेको छ ।
आर्थिक वर्ष ०७७–७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले चालु वर्षका तुलनामा स्वास्थ्यका लागि १२ अर्ब बजेट बढाएका छन्।
बिहीबार प्रस्तुत बजेटको यो अंक अघिल्लो वर्ष भन्दा स्वास्थ्य बजेट १५ प्रतिशतले बढेको हो ।
चालु आवका लागि ७८ अर्ब ४० करोड बजेट ल्याएको सरकारले आगामी वर्षका लागि ९० अर्ब ६९ करोड रुपियाँ विनियोजन गरेको हो।
कोरोना नियन्त्रणका लागि भने सरकारले ६ अर्ब बजेट छुट््याएको छ ।
https://www.youtube.com/watch?v=2VOLcuBE34c&feature=emb_logo
०००
प्रकाशित: २०७७ जेठ १५
कोरोनाले कहाँ पुर्याउँदै छ नेपालको अर्थतन्त्र? चालू आवको आर्थिक वृद्धिदर कतिमा खुम्चिने भो ? कस्ता छन् बाँकी आर्थिक सूचक ?
प्रकाशित: २०७७ जेठ १५
May 28th 2020
प्रतिक्रिया दिनुहोस्