नेपाली समय: ०४:२७:१७ अपरान्ह
वि.सं २०८२ बैशाख १४   आइतबार

बिहिबार थप ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


निर्माण सञ्चार, ०८ पुष,काठमाडौँ ।  पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५ हजार ३० नमुना परीक्षण गर्दा १२२ महिला र २१४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । उनीहरुमध्ये २ लाख ६२ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् भने १९७९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



प्रकाशित: २०७७ माघ ८
January 21st 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार