सहिद भीमसेन दाहालको सालिकमा माल्यार्पण गरी विद्या भट्टराईको घरदैलो अभियान सुरु
निर्माण सञ्चार, २७ कात्तिक, पोखरा । प्रतिनिधि सभा अन्तर्गत कास्की क्षेत्र नं २ का लगि नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार विद्या भट्टराईको चुनावी घरदैलो अभियान बुधबार पोखरा ९ भीमसेनचोक स्थित सहिद भीमसेन दाहालको सालिकमा माल्यार्पण गरी सुरु भएको छ ।
OOO
पढौं यो पनि
प्रकाशित: २०७६ कार्तिक २७
- ‘समृद्धिको सपना पूरा गराउने छु’ विद्या भट्टराई
OOO
पढौं यो पनि
प्रकाशित: २०७६ कार्तिक २७
November 13th 2019
प्रतिक्रिया दिनुहोस्