बुटवल कोरोना अस्पतालमा मृत्यु हुने युवकबारेः आफन्त भन्छन् कोरोनाले मार्योः तर रिपोर्ट ‘नेगेटिभ’ !
निर्माण सञ्चार, १७ चैत, काठमाडौं । आइतबार बुटवलस्थित धागो कारखानामा खडा गरिएको कोरोना विशेष अस्पतालमा मृत्यु हुने बाबुराम थापाको रिपोर्ट भने ‘नेगेटिभ’ आएको छ । उनी कोरोना आशंकामा चैत १३ गते आइसोलेसनमा भर्ना भएका थिए । उनको आइतबार दिउँसो मृत्यु भएको थियो ।
प्रकाशित: २०७६ चैत्र १७
- आशंका मेटाउने काम गर सरकारः उपचार र रेस्क्यु प्रभावकारी बनाऊ !
कोरोना अपडेटः कोरोना आशंकामा अस्पताल भर्ना भएका सैनामैनाका एक युवकको मृत्यु !
प्रकाशित: २०७६ चैत्र १७
March 30th 2020
प्रतिक्रिया दिनुहोस्