अमेरिकाले रोक्दै छ डिभी र बसाइसराइः के विश्वबाट अलग्दिै छ अमेरिका अब ?
निर्माण सञ्चार, ९ वैशाख ०७७, काठमाडौं । आप्रवासी विरुद्धकै नाराका कारण चुनाव जितेका भनिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोराना भाइरस महामारीबाट सिर्जित परिस्थितिलाई आफ्नो अजेन्डा पूरा गर्ने मौकाका रुपमा प्रयोग गर्ने भएका छन् ।
राष्ट्रपति ट्रम्पले आप्रवासीलाई अमेरिका आउन रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरिरहेका छन् ।
आजको विश्वमा अमेरिका नै पछिल्ला दिनमा सबैभन्दा बढी कोरोनाभाइरस महामारीबाट नराम्रोसँग प्रभावित भएको मुलुक बनेको छ। मंगलबारसम्म अमेरिकामा ७ लाख ९२ हजार मानिस कोरोनाबाट बिरामी छन् भने ४२ हजार ५ सय बढीको कोरोनाकै कारण ज्यान गइसकेको छ ।
०००
प्रकाशित: २०७७ बैशाख ९
- कोरोना प्रभाव

April 21st 2020
प्रतिक्रिया दिनुहोस्