नेपाली समय: ०२:४३:२० बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

गोल्फुटार–हेपाली–च्यासिण्डोल सडक कालोपत्रे

निर्माण सञ्चार १३ फागुन, २०७८ काठमाडौं ।

बुढानिलकण्ठ नगरपालिकाको वडा नं ७ मा रहेकोे    गोल्फुटार–हेपाली–च्यासिण्डोल सडक कालोपत्रेको काम सुरु भएको छ । 

उक्त सडकखण्डमा गत हप्ता बुधबार कालोपत्रे कार्य आरम्भ भएको थियो । शुकबार सम्पन्न गर्ने लक्ष्य सहित काम सुरु भएको नगरपालिकाले बताएको छ । 

सडक कालोपत्रे गर्नको लागि वडाले फागुन ३ गते सूचना नै जारी गरेर फागुन ४ गते बुधबार देखि ६ गते शुक्रबारसम्म सो सडक बन्द रहने र सो समयमा अन्य बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको थियो ।

०००
 



प्रकाशित: २०७८ चैत्र १३
March 27th 2022

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार