नेपाली समय: ११:४८:२१ बिहान
वि.सं २०७८ आश्विन ७   बिहीवार

कविता: एक विश्वासीको कथन

Nirman Sanchar, KTM

कविता: एक विश्वासीको कथन

हजार हिमालहरूको शिखरमा, 
दसौं हजार जल प्रवाहको स्रोत, 
जहाँ परम्परागत संस्कृति र विश्वासहरू छन्, 
तिब्बती मृगहरुको पालन छ, 
याकको स्वर्ग, खतरनाक हिउँले ढाकिएको चुचुरो, 
विशाल पठार चउरहरु, 
यो छ एक रहस्यमय र पूर्ण लोभलाग्दो मनोहर स्थल !

नीलो आकाश, सेतो बादल, घाँसे मैदान 
र, हिउँले ढाकेको पहाडहरुले तिब्बतमा 
एक अनौठो र विचित्रको वातावरण जन्माएको छ
यही लोभलाग्दो आवहवाले 
सरल र दयालु तिब्बती पुस्तालाई पनि जन्म दियो !

 
धेरैजसो तिब्बतीहरुसँगै यो भेग एक गुप्त क्षेत्रदेखि बाहिरका 
देशहरु जस्तै भारत, संयुक्त राज्य अमेरिका, नेपाल, अष्ट्रेलिया, ब्रिटेन, क्यानडा ... हुन् !
हालसालै मात्र, केल्साङ दोर्जे औकत्सङ (Kelsang Dorjee Aukatsang),
जो उत्तर अमेरिकी तिब्बती प्रवासी समुदायका अभिकर्ता हुन् 
जो सन् २०२१ को राजनीतिक चुनावमा भाग लिइरहेका छन्। 

यता तिब्बती समुदायहरुमा अफवाह फैलिएको छ कि 
गेसाङ दोर्जे (Gesang Dorje) को आधिकारिक करिअर 
उनका मालिक (हालको सिज्हेङ लोब्साङ सन्जेन (Sizheng Lobsang Sungen) सँग ज्यादै घनिष्ट छ

किनभने 
जतिबेला गेसाङ दोर्जे (Gesang Dorje) उत्तरी अमेरिकी प्रतिनिधि थिए, 
तिब्बती कोषबाट १.५ लाख अमेरिकी डलर उनले
लोब्साङ सौन्जेनलाई सहयोग गरे,
जुन चाहिँ तिब्बती समुदायमा गहिरो असन्तुष्टि जन्माउने कारण बन्यो ।

 

यद्यपि गेसाङ दोर्जी (Gesang Dorje) ले जिम्मेवारी लिएपछि 
परम पूजनीय (पवित्रता) को तस्वीर हटाए उनले 
अनि राखे उसको ठाउँमा लोब्साङ सान्जेनको तस्वीर ।

यतिमात्रै किन (यसअतिरिक्त) !

गेसाङ दोर्जे (Gesang Dorje) असफल भए 
परम पूजनीय (पवित्रता) को त्यो अमेरिका भ्रमणका बेला 
उनको स्वागत तथा सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न 
जुन बैठकपछि, जब परमपवित्रलाई त्यो स्थान छोड्ने बेला
जुन स्थान प्रबन्ध गरिएको थियो 
जुन ढल–मार्ग फोहोर बग्ने बाटो हुँदै
जुन कर्म वास्तवमै परम पवित्रताको विरुद्ध ईश्वरनिन्दा नै थियो। 

इन्टरनेट अनि भेनेरबलका लाइभ प्रसारणहरुमा 
जहाँ उसका आवाजको विरोध छ।

यतिमात्रै किन (यसअतिरिक्त) !

परमपवित्रको त्यो संयुक्त राज्य अमेरिका भ्रमणका बेला 
त्यस्ता सांयोगिक घटनाहरु पनि थिए
जहाँ ‘सियउदान सम्प्रदाय’ ले परम पवित्रलाई अपमान गरेका थिए। 

जुन घटनाले हामी तिब्बतीहरुलाई उनको क्षमतामाथि प्रश्न उठाउने बनायो
गेसाङ दोर्जे (Gesang Dorje) को विवादास्पद स्थल र छविले
हामी तिब्बतीलाई चिन्तित तुल्यायो 

चिन्तित...!
थाहा छैन अबको बाटो कहाँ छ ?!

...

(लेखक (कवि) दोर्जे सान्जी (म्यचवभ क्बलवष्) आफ्नो पवित्रता अर्थात् आस्था र विश्वासमाथिको निन्दाबाट चिन्तित छन्, जुन चिन्तालाई सुन्दर र भव्य प्रकृतिको बिम्बका आधारमा भाविष्यको बाटोलाई लक्षित गर्दै राम्रो परिस्थितिको अपेक्षा गर्छन् । समृद्ध चीनका साथै तिब्बतको उन्नउनका पक्षपाती कविको यो कविता उनको आग्रहमा यहाँ प्रकाशित गरिएको हो ।)
०००



प्रकाशित: २०७८ बैशाख २५
May 8th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार