के कस्तो छ राष्ट्रपति सीको भ्रमण तालिका ? आज के के गर्दैछन् ?
निर्माण सञ्चार, २५ असोज, काठमाडौं । २३ वर्ष पछि चिनियाँ राष्ट्रपति तहबाट नेपाल भ्रमण भएको छ । यस भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन् ।
यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए।
उनी चढेको विमान नेपाली समयअनुसार ४ः१० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए ।
५ः०० बजे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
सोल्टी होटल प्रस्थान
६ बजे
राष्ट्रपति भवन शीतलनिवास प्रस्थान ।
६ः३० बजे
राष्ट्रपतिद्वयबीच भेट र भेटपछि सोल्टी होटल फिर्ता ।
७ः१५ बजे
प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट
७ः३० बजे
राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा साङ्गीतिक प्रस्तुति । आइतबार
१०ः३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता
११ः३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता ।
१ः०० बजे
स्वदेश फिर्ता ००० पढौं यो पनि
प्रकाशित: २०७६ आश्विन २५
- राष्ट्रपति सी नेपाल भ्रमण विशेष रिपोर्ट
यस्तो छ राष्ट्रपति सीको कार्यतालिका
शनिबार५ः०० बजे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
सोल्टी होटल प्रस्थान
६ बजे
राष्ट्रपति भवन शीतलनिवास प्रस्थान ।
६ः३० बजे
राष्ट्रपतिद्वयबीच भेट र भेटपछि सोल्टी होटल फिर्ता ।
७ः१५ बजे
प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट
७ः३० बजे
राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा साङ्गीतिक प्रस्तुति । आइतबार
१०ः३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता
११ः३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता ।
१ः०० बजे
स्वदेश फिर्ता ००० पढौं यो पनि
प्रकाशित: २०७६ आश्विन २५
October 12th 2019
प्रतिक्रिया दिनुहोस्