ठमेलले स्वागत गर्याे भ्रमण वर्ष २०२०
निर्माण सञ्चार, १४ पुस, काठमाडौं । काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा पर्यटन व्यवसायी तथा स्थानीय घरधनीले भ्रमण वर्षका लागि तयार रहेको सन्देश प्रवाहका गर्दै ठमेलको नरसिंह चोकमा द्वीप प्रज्वलन गरि दिपावली मनाएको छन् ।
सोमबार साँझ ठमेलको नर्सिङ चोकमा ठूलो मण्डला बनाएका व्यवसायील आफूहरु भ्रमण वर्षमा पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिएका हुन् ।
‘आज हामी ठमेलबासी र व्यवसायीले सांस्कृतिक र्यालीसहित भ्रमण वर्षको समर्थनमा ऐक्यवद्धता व्यक्त गरेका छौं,’ ठमेल विकास परिषद्का कोषाध्यक्ष पुन्यराम लागेजु भने, ‘ठमेलमा रहेका सबै व्यवसायी र स्थानीयले यसमा साथ छ ।’
‘नेपाल भ्रमण वर्ष–२०२०’ को जनवरी १ का दिन, दिनको ३ः३० बजे देखि दशरथ रङ्गसालामा आयोजना हुन लागिरहेको नेपाल भ्रमण वर्ष उद्घाटन कार्यक्रम लाई भब्य र सभ्य रुपमा सफल पार्न पर्यटन ब्यबसायीहरुको बिभिन्न सङ्घ र सङ्गठनहरुको आयोजनामा ठमेल सन्चयकोस अगाडी बाट सुरु भएको पर्यटन रयाली पर्यटकिय क्षेत्र ठमेल परिक्रमा गरि अन्तमा ठमेलको नरसिंह चोकमा सम्पन्न गरेको थियो ।
उक्क्त द्वीप प्रज्वलन कार्यक्रममा सबै पार्टीमा आवद्ध पर्यटनसँग सम्बन्धित व्यवसायी, ठमेल पर्यटन विकास परिषद्, स्थानीय क्लवलगायतले स्थानियको सामूहिक रुपमा सहभागिता जनाएका थिए । तस्बिर :अर्जुन भुसाल
हेरौं भिडियो पनि
https://www.youtube.com/watch?v=aRRtRPP2Pe8&t=49s
०००
पढौं यो पनि
प्रकाशित: २०७६ पौष १५

December 31st 2019
प्रतिक्रिया दिनुहोस्