क्वारेन्टाइनमै मृत्यु भएका बाँकेका युवकमा कोरोना संक्रमण पुष्टि ! मृत्यु हुनेमा थपियो अर्काे अंक !
निर्माण सञ्चार, ४ जेठ, दाङ । भरखरै प्राप्त समाचार अनुसार आइतबार बिहान बाँकेको क्वारेन्टिनमा मृत्यु भएका २५ वर्षीय युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ ४
- ब्रेकिङ न्युजः कोरोना अपडेट
००० पढौं सम्बन्धित समाचार
क्वारेन्टाइनमै मृत्यु भयो बाँकेमा एक युवकको ! उपचार नपाएको भन्दै स्थानीयद्वारा विरोध
कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ! १० दिनकी सुत्केरी महिलामा कहाँबाट भयो संक्रमण खोजी गर !
प्रकाशित: २०७७ जेठ ४
May 17th 2020
प्रतिक्रिया दिनुहोस्