नेपाली समय: ०४:०९:५९ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

रेल–वेका लागि ८ अर्ब ६६ करोड बजेटः सुरुङ मार्गका लागि ६ अर्ब ४२ करोड, सडक मर्मतका लागि कति ?

निर्माण सञ्चार, १५ जेठ, काठमाडौं । सरकारले रेल–वे निर्माण लगायत सडक पूर्वाधार मर्मतका लागि बजेट विनियोजन गरेको छ । 

आर्थिक वर्ष ०७७–७८ का लागि बिहीबार संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सुरुङ मार्गका लागि ६ अर्ब ४२ करोड बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।

त्यस्तै, सडक मर्मतका लागि सडक बोर्ड नेपालका लागि १६ अर्ब ३० करोड बजेट छुट्याइएको अर्थमन्त्रीले बताएका छन् भने रेल–वे निर्माणका लागि आउने वर्षमा ८ अर्ब ६६ करोड बजेट छुट्याएका छन् । 

त्यस्तै, पूर्वपश्चिम राजमार्ग ४ लेनको बनाउने र त्यसका लागि बजेट १२ अर्ब २१ करोड रुपियाँ विनियोजन गरेको अर्थमन्त्री डा खतिवडाले बताए ।

०००

कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेटः स्वास्थ्य बजेटमा १२ अर्ब बढी (LIVE)

पूर्वपश्चिम राजमार्ग ४ लेनको बनाइनेः बजेट १२ अर्ब २१ करोड

कोरोनाले कहाँ पुर्‍याउँदै छ नेपालको अर्थतन्त्र? चालू आवको आर्थिक वृद्धिदर कतिमा खुम्चिने भो ? कस्ता छन् बाँकी आर्थिक सूचक ?

 



प्रकाशित: २०७७ जेठ १५
May 28th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार