पूर्वपश्चिम राजमार्ग ४ लेनको बनाइनेः बजेट १२ अर्ब २१ करोड
निर्माण सञ्चार, १५ जेठ, काठमाडौं । नयाँ आर्थिक वर्षको बजेटमा सरकारले पूर्व पश्चिम लोकमार्ग निर्माणका लागि नयाँ बजेट विनियोजन गरेको छ ।
पूर्वपश्चिम राजमार्ग ४ लेनको बनाउने र त्यसका लागि बजेट १२ अर्ब २१ करोड रुपियाँ विनियोजन गरेको अर्थमन्त्री डा युवराज खतिवडाले संसदको दुवै सदनमा बताएका छन् ।
आर्थिक वर्ष ०७७–७८ को बिहीबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा खतिवडाले यो बजेट छुट्याएको बताएका हुन् ।
०००
सम्बन्धित समाचार पढौं
प्रकाशित: २०७७ जेठ १५
कोरोनाले कहाँ पुर्याउँदै छ नेपालको अर्थतन्त्र? चालू आवको आर्थिक वृद्धिदर कतिमा खुम्चिने भो ? कस्ता छन् बाँकी आर्थिक सूचक ?
प्रकाशित: २०७७ जेठ १५
May 28th 2020
प्रतिक्रिया दिनुहोस्