नेपाली समय: ०५:४२:३१ बेलुका
वि.सं २०८३ बैशाख ८   मंगलवार

कोरोना अपडेटः एकैदिन थपिए १८९, संक्रमितको संख्या १४०१

निर्माण सञ्चार, १७ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमण तीव्र रुपमा भइरहेको देखिन्छ । पछिल्लो २४ घन्टामा नयाँ १८९ जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमितको संख्या १४०४ पुगेको छ । 

संक्रमित मध्ये ६ जनाको मृत्यु भएको छ भने २१९ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

यो आँकडा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी हो । 


०००

सम्बन्धित समाचार

कोरोनाबाट छैठौं मृत्युः घर फर्कदै गर्दा बाटोमै मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमित पुगे बाह्र सय बाह्रः मृत्यु हुनेको संख्या पुग्यो ६

 



प्रकाशित: २०७७ जेठ १७
May 30th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार