‘सुनौलो भविष्यका लागि बलियो पूर्वाधार’ नारामा स्क्याफले आयोजना गर्दै अन्तर्राष्ट्रिय सम्मेलन
निर्माण सञ्चार, २६ कात्तिक, काठमाडौं । मुलुकको समृद्धिबारे विभिन्न बहस चलिरहेकै बेला पूर्वाधार बिना समृद्धि टाढाको विषय हुने बताउँछन् पूर्वाधार परामर्शदाता इन्जिनियरहरु ।
यही सन्दर्भमा सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस (स्कायफ) ले मंसिर २ देखि ४ गतेसम्म नेपालको पूर्वाधार परामर्श क्षेत्रमा नयाँ आयाम समेत थप गर्ने उद्देश्य सहित ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
https://www.youtube.com/watch?v=PupQ_2q464Q
पढौं यो पनि
स्क्याफ २९औं वार्षिक महोत्सवः सुनौलो भविष्यका लागि बलियो पूर्वाधार’ मा हुने अन्तर्राष्ट्रिय सम्मेलनबारे के भन्छन् सरोकारवाला ? (भिडियो सहित)
स्क्याफ–२९–औं वार्षिकोत्सवः दिगो पूर्वाधार विकासका लागि तेस्रो अन्तर्राष्ट्रिय संगोष्ठी, ‘नलिज सेयरिङ’को स्वर्णिम अवसर बन्ने
प्रकाशित: २०७६ कार्तिक २६
- मंसिर २ देखि ४ गतेसम्म नेपालको पूर्वाधार परामर्श क्षेत्रमा नयाँ आयाम समेत थप गर्ने उद्देश्य सहित ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन
प्रकाशित: २०७६ कार्तिक २६
November 12th 2019
प्रतिक्रिया दिनुहोस्