नेपालमा कोरोना संक्रमित संख्या १ हजार ४२
निर्माण सञ्चार, १६ जेठ, काठमाडौं । बिहीबार रातिसम्मको आँकडा अनुसार नेपालमा पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ४२ पुगेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले दिएको हो ।
आजसम्म नेपालमा ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।
OOO
पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ १६
४७ जिल्लामा फैलियो कोरोनाः संक्रमितको संख्या पुग्यो ८८६, एकैदिन थपिए ११४
एकै दिन थपिए ९० कोरोना संक्रमितः संख्या पुग्यो ७७२- ४६ जिल्लामा फैलियो कोरोना
४२ जिल्लामा फैलियो कोरोनाः संक्रमित पुगे ६८२ः मृत्यु हुनेको संख्या पुग्यो ४
प्रकाशित: २०७७ जेठ १६
May 29th 2020
प्रतिक्रिया दिनुहोस्