नेपाली समय: ०९:३९:५८ बिहान
वि.सं २०७७ आषाढ २८   आइतबार

शीतल निवासमा दुई राष्ट्रपतिबीच भयो भेटवार्ता

निर्माण सञ्चार, २५ असोज, ०७६, काठमाडौं । 

दुई दिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबीच द्विपक्षीय वार्ता भएको छ । 

  • राष्ट्रपति सी नेपाल भ्रमण विशेष रिपोर्ट
राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको छ ।

२३ वर्ष पछि चिनियाँ राष्ट्रपतिको यो नेपाल भ्रमण हो । राष्ट्रपति सी राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा आज अपराह्न नेपाल आएका हुन् ।

उनको राजकीय भ्रमण दुई दिन रहने छ । यस क्रममा उनले विभिन्न विशिष्ट भेटहरु गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रपति निवासमा चिनियाँ समकक्षी सी जिनपिङ

०००

पढौं यी पनि



प्रकाशित: २०७६ आश्विन २५
October 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार