६४ जिल्लामा फैलियो कोरोनाः संक्रमितको संख्या पुग्यो २३००
निर्माण सञ्चार, २१ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २३ सय पुगेको छ ।
पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३०० पुगेको छ ।
००० सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ २१
००० सम्बन्धित समाचार
-
कोरोनाबाट निधन हुने नवौं व्यक्ति बनेः न्युरो सर्जरी गरिएको दोलखाका ७६ वर्षे बृद्ध
-
कोरोनाबाट आठौं निधनः मर्ने बाजुराकी २ वर्षीया बालिका दिल्लीबाट आएकी थिइन्
-
कोरोना संक्रमणबाट सातौं निधन !
-
कोरोनाबाट छैठौं मृत्युः घर फर्कदै गर्दा बाटोमै मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि
-
संक्रमितको संख्या पुग्यो २ हजार ९९ः काठमाडौं मेडिकल कलेजका डाक्टर नै संक्रमित
प्रकाशित: २०७७ जेठ २१
June 3rd 2020
प्रतिक्रिया दिनुहोस्