बुधबार साँझसम्म थपिए २४ संक्रमितः पुगे २४३
निर्माण सञ्चार, ३१ वैशाख, काठमाडौं। विश्वमहामारी कोरोना भाइरसको संक्रमण नेपालमा तीव्र रुपमा अघि बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार बुबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमित थपिएका हुन् ।
थप पछिल्लो आँकडा सहित नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमण पुष्टि हुनेहरुमा १२ जना रुपन्देहीका, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना रहेका छन् । ००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ बैशाख ३१
मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमण पुष्टि हुनेहरुमा १२ जना रुपन्देहीका, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना रहेका छन् । ००० पढौं सम्बन्धित समाचार
जनकपुरका पत्रकारदेखि बाँके र कपिलवस्तुमा थपिए एक–एक कोरोना संक्रमितः पुग्यो २२०
कोरोना ‘हाइअलर्ट’ ! काठमाडौं र भक्तपुरमा फेरि थपिए नयाँ संक्रमितः मंगलबार मात्रै ८३ मा कोरोना, पुगे २१७
बारा र पर्सामा निषेधाज्ञाः जेठ ५ गते राति १२ बजेसम्म बन्द, सेना परिचालन
पर्सामा ३९, कपिलवस्तुमा ८, रूपन्देहीमा ९, बारामा १ गरी एकै दिन थपिए ५७ कोरोना संक्रमितः संख्या पुग्यो १९१
फेरि थपिए १३, कोरोना संक्रमित पुगे १३४ः कपिलवस्तु, रुपन्देही र बर्दियाः कोरोना संक्रमणको उच्च जोखिम तिर
जुम्लामा गाउँगाउँ पुगेर एकैदिन ८४९ को स्वाब संकलन, सिक्ने कि अरु प्रदेशले पनि !
प्रकाशित: २०७७ बैशाख ३१
May 13th 2020
प्रतिक्रिया दिनुहोस्