राजधानीका प्रसूति, वीरजस्ता अस्पताल सिल गरौंः अस्पतालमा पनि छिर्यो कोरोनाः टिचिङमा ६ वर्षे बालिका संक्रमित !
निर्माण सञ्चार, १ जेठ, काठमाडौं । काठमाडौंमा कोरोना संक्रमण घरदेखि अस्पतालसम्म फैलिएको देखिन्छ । पछिल्लो अपडेट अनुसार टिचिङ अस्पताल महारजगन्जमा उपचाररत ६ वर्षे बालिकामा पनि कोरोना पोजिटिभ देखिएको छ ।
उनी केही दिन अघि कपिलवस्तुबाट उपचारका लागि उक्त अस्पतालमा भर्ना भएकी थिइन् । त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्डमा उपचारका लागि भर्ना भएको अस्पताल स्रोतले बतायो ।
उनलाई ‘रेस्पिरेटोरी प्यापिलोम्याटोसिस’ (स्वासनलीमा मासु पलाएको) देखिए पछि उपचारका लागि ल्याइएको थियो ।
तर, अस्पतालले शल्यक्रिया गर्नु अघि सतर्कताका लागि पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको पाइएको हो ।
प्रकाशित: २०७७ जेठ १
तर, अस्पतालले शल्यक्रिया गर्नु अघि सतर्कताका लागि पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको पाइएको हो ।
- काठमाडौंमा कोरोना संक्रमण घरदेखि अस्पतालसम्म फैलिएको देखिन्छ
सर्लाही, धनुषा र महोत्तरीमा थपिए कोरोनाका ५ संक्रमितः पुग्यो २५० !
काठमाडौंमा चन्द्रागिरि कोरोना केन्द्र ! नयाँ २ भेटिएसँगै कोरोना संक्रमितको संख्या पुग्यो २४५
बुधबार साँझसम्म थपिए २४ संक्रमितः पुगे २४३
जनकपुरका पत्रकारदेखि बाँके र कपिलवस्तुमा थपिए एक–एक कोरोना संक्रमितः पुग्यो २२०
कोरोना ‘हाइअलर्ट’ ! काठमाडौं र भक्तपुरमा फेरि थपिए नयाँ संक्रमितः मंगलबार मात्रै ८३ मा कोरोना, पुगे २१७
प्रकाशित: २०७७ जेठ १
May 14th 2020
प्रतिक्रिया दिनुहोस्