कर्णाली पस्यो कोरोनाः आजसम्मकै धेरै एकैदिन ८० जना भेटिए संक्रमितः पुगे ३७५
निर्माण सञ्चार, ६ जेठ, काठमाडौं । सोमबार राति अबेरसम्ममा नेपालमा थप १८ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ ।
सोही दिन दिउँसो अपराह्नसम्म ६२ जनामा कोरोनाभाइरसको सक्रमण पुष्टि भएको थियो । दुवै तथ्यांक जोड्दा सोमबार मात्रै नेपालमा आजसम्मकै अधिक ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको देखिन्छ ।
आजै दिउँसोसम्म बाँके, गुल्मी, रौतहट, बारा, धादिङ, मोरङ, दाङ र धनुषा जिल्लाका गरी ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका थिए । त्यस्तै, गुल्मीपनि नयाँ कोरोना संक्रमित फेला परेका छन् । भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्राप्त पछिल्लो आँकडा अनुसार कोरोना संक्रमण नेपालका ३१ जिल्लामा पुगेको छ ।
००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ ५
- ३१ जिल्लामा कोरोना संक्रमण फैलियो कुन जिल्लामा कति कति संक्रमित हरौं डाटामा
कुन जिल्लामा कति संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नयाँ संक्रमितहरु मध्ये धुनषा बस्ने २ पुरुषहरु, खोटाङको हलेसी निवासी १ जना पुरुष, बाँकेको नैनापुर निवासी १२ जना पुरुषहरु, दैलेख आठबिस–१ निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी १ जना पुरुष रहेका छन् ।आजै दिउँसोसम्म बाँके, गुल्मी, रौतहट, बारा, धादिङ, मोरङ, दाङ र धनुषा जिल्लाका गरी ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका थिए । त्यस्तै, गुल्मीपनि नयाँ कोरोना संक्रमित फेला परेका छन् । भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्राप्त पछिल्लो आँकडा अनुसार कोरोना संक्रमण नेपालका ३१ जिल्लामा पुगेको छ ।
००० पढौं सम्बन्धित समाचार
बाँकेमा थपिए एकै पटक ४७ जना कोरोना संक्रमितः पुगे ३५७
थप ९ मा कोरोना संक्रमणसँगै संक्रमित पुगे ३०४ः बारामा थपिए संक्रमित पत्रकार
कोरोनाबाट मृत्यु भएकी पहिलो महिलाको १४ दिने ‘सिन्धुपुत्र’मा देखिएन कोरोना संक्रमण !
जेठ २० गतेसम्म लम्बियो लकडाउनः कोरोना संक्रमित पुगे २९५
क्वारेन्टाइनमै मृत्यु भएका बाँकेका युवकमा कोरोना संक्रमण पुष्टि ! मृत्यु हुनेमा थपियो अर्काे अंक !
कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ! १० दिनकी सुत्केरी महिलामा कहाँबाट भयो संक्रमण खोजी गर !
प्रकाशित: २०७७ जेठ ५
May 18th 2020
प्रतिक्रिया दिनुहोस्