नेपाली समय: ०४:०९:१४ अपरान्ह
वि.सं २०८२ बैशाख १४   आइतबार

एकैदिन थपिए ३३४ कोरोना संक्रमितः संक्रमितको संख्या नाघ्यो २६ सय

निर्माण सञ्चार, २२ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दिनानुदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा ३ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । 

यससँगै नेपालमा कोरोना संक्रमणको कुल संख्या २६ सय नाघेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।

०००

सम्बन्धित समाचार 



प्रकाशित: २०७७ जेठ २२
June 4th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार