कपिलवस्तुमा पहिलो पटक भेटिए २ कोरोना संक्रमितः पुगे १०१
निर्माण सञ्चार, २५ वैशाख, काठमाडौं । कोरोना संक्रमण दिनानुदिन फैलिरहेकै अवस्थामा आज कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको परीक्षणबाट कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।
यतिबेला उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित: २०७७ बैशाख २५
यतिबेला उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
८ जना निको भए
बिहीबार विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका ८ जना निको भएर घर फर्केका छन् । यी संक्रमितहरु उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा यसअघि देखिएका संक्रमितहरु हुन् । यी ८ जनाको पछिल्लो लतागार ३ वटा रिपोर्टमा नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाउने निर्णय अस्पतालले गरेको हो । ००० पढौं सम्बन्धित समाचारवीरगन्ज कोरोना संक्रमणको भयावह केन्द्रः २ महिने शिशुसहित एकै परिवारका १७ जना संक्रमितः पुगे ९९
लम्बियो लकडाउन ५ जेठसम्मः बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्ने मन्त्रिपरिषदको निर्णय
नेपालगञ्जमा थप ७ जनामा पुष्टि भयो कोरोना संक्रमणः नेपालमा पुग्यो ८२
सोमबारदेखि २५ गतेसम्म नेपालगञ्जमा कर्फ्यू !
कर्णाली सरकारको निर्णयः रातको १२ बजेदेखि सबै नाका सिल, ग्रुप आइसोलेसन गर्दै आयोजना निर्माण पनि गराउने
मस्चिद मदरसामा कोरोनाः नयाँ ६ जना संक्रमित भेटिएसँगै नेपालमा पुगे ७५
‘कोरोना नियन्त्रण पछि नेपाली स्वास्थ्य क्षेत्रले गुणात्मक फड्को मार्ने छ’, भिडियो कन्फरेन्सको स्पष्ट सन्देश- ‘लकडाउन तत्काल हट्तैन’
प्रकाशित: २०७७ बैशाख २५
May 7th 2020
प्रतिक्रिया दिनुहोस्